दफा ३३
बैङ्कसँग परामर्श गर्नुपर्ने
संस्था दर्ता ऐन, २०३४ बमोजिम संस्थालाई खारेज गर्नु अघि बैङ्कसँग परामर्श गर्नुपर्नेछ ।